News Portal

अनिल को ठुली कान्छी (भीडियो सहित )

फेवाखबर संवाददाता
४५५ पटक

पोखराबाट गायन क्षेत्रमा उदयमान गयक अनिल विस्वकर्माको ठुली कान्छी बोलको गीत ओ एस आर डिजिटल  युटुव च्यानलबा दर्शकहरुमाझ सार्बजनिक भएको छ ।

उक्त गीतको सब्द संगीत भने विनोद रसाईलीले गरेका हुन ।

गीतको भिडियो पोखरा वरपरक समणीय स्थलमा छायङ्कन भएको छ ।

समाजमा ठुली कान्छी हराउदै गहीरहेको बेलामा कलाकार उर्मीला गरुङलाई ठुली कान्छ बनाएर प्यान भए भन्दैछन कलाकार अनिल अधिकारी ।

धेरै अगाडि देखी गीत संगीतमा सकृय गायक अनिल को पहीलो म्युजिक भिडियो हो ।

निर्देशक नीकेस खड्काको निर्देशनमा तयार भएको भिडियोलाई सरोज अधिकारीले छयङकन गरेका छन भने दृश्य सम्पादन विकास धमलाले गरेका हुन

भिडियो राम्रो बनेको र दर्शकको मन जित्नेमा निदेर्शक नीकेस खड्का आसाबादी छन । भिडियो तलको लिङकन गएर हेर्नुहोला |

 

भिडियो :

 

प्रतिकृया दिनुहोस्