News Portal

राम बाँस्तोलाको घामपानी सार्वजनिक ( भिडियो सहित )

फेवाखबर संवाददाता
६७६ पटक

कार्तिक १३ पोखरा
राम बास्ताेलाको निर्देश तथा रियल पिक्चर नेपालको निर्माण मा तयार भयको म्युजिक भिडियो सार्बजनिक भयको छ,सार्बजनिक भिडियोमा साना र ठुला भनिने जात बिच मात्र नभइ साना भनिने जात जात बिच र ठुला भनिने जात जात बिच पनि जातिय बिभेद भएको कुरालाई प्रस्तुत गरिएको छ,गितमा सनम थापा मगर,रुपेश जंग सुनार,उमेश मगर,मनिता हमाल लगाएतका कलाकारले अभिनय गरेका छन,भिडियो को कथा गोबिन्द मल्लले तयार पारेका हुन,भने भिडियो मा दिपेश के.सीको छायांकन,बिनिता गुरुङको मेकप,उज्ज्वल ढकालको आर्ट,सविन गायकको पब्लिसीटी डिजाइन छ भने,उमेश मगर ले प्रोड्कसन हेरेका हुन,भिडियो मा निर्देशक बास्तोला स्वयमले सम्पादन एबम कलर गरेका छन |

गितमा स्वर र म्युजिक पदम बहादुर वास्ताकोटी ले दिएका छन भने शब्द अबिराज बि.सी को रहेको छ,भने भिडियो मा अबिराज स्वयमले सहनिर्देकको रुपमा काम गरेका छन,भिडियो ले मानिसको मनलाई चस्कक पार्छ
हेर्नुस भिडियो सहित

प्रतिकृया दिनुहोस्