News Portal

गृहपृष्ठ # kaski

भैरहवा र पोखरा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन टिकट र इन्धनमा सहुलियत दिइने

सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ । प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने...बाँकी

गामबेसी पोखरा रोधी क्लबको ग्रयाण्ड ओपनिङ्ग भाद्र १ देखि ८ सम्म

पोखरा लेकसाइड स्थित गामबेसी पोखरा रोधी क्लबको ग्रयाण्ड ओपनिङ्ग हुने भएको छ। बिगत लामोसमय देखि पोख्रेलिबसीहरु लाइ मनोरंजन दिइरहेको यस गामबेसी पोखरा रोधी क्लबको ग्रयाण्ड ओपनिङ्ग गरिने उक्त दोहोरिसाझका संचालकले फेवा खबरलाइ बताएका छन्। ग्रयाण्ड...बाँकी

पोखरासहित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना तयार

सरकारले पोखरासहित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना तयार पारेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत कार्ययोजना सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिए । नेपालको...बाँकी

आज यी स्थानमा मौसम कस्तो ?

हाल देशभर मनसुनी वायुको प्रभाव छ र मनसुन न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । अहिले बिहान देशभर साधारणतया बदली छ । जसकाे प्रभावले गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी...बाँकी

पूर्वपश्चिम राजमार्ग अवरुद्ध :दाउन्नेमा सडक भासियो

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा सोमबार राति सडक भासिँदा भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी...बाँकी

भुटानी क्लब पारोले उठायो दशरथ रंगशालामाथि प्रश्न

एएफसी च्यालेन्ज कप प्लेअफमा मंगलबार नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीबीच दशरथ रंगशालमा खेल हुँदैछ । करिब ९ महिनापछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल हुँदा मैदानको विषयलाई लिएर प्रश्न...बाँकी

एनसेल सेवामा समस्या

देशभर आज टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ । एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ । आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि...बाँकी

आज यी स्थानमा मध्यमदेखि भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको छ। मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले कोशी, बागमती र गण्डकीमा साधारणदेखि आंशिक बदली रही बाँकी...बाँकी

आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो

आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने...बाँकी

रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी-२० लिगको उपाधि

क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको...बाँकी