News Portal

गृहपृष्ठ # त्रिसुली

गौर जाँदै गरेको गणपति डिलक्स बसमा काठमाडौंबाट चढेका थिए २७ यात्रु

२८ असार, गौर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ । काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको...बाँकी

एन्जल डिलक्स बसमा वीरगञ्जबाट चालकसहित चढेका थिए २४ यात्रु

२८ असार, पोखरा । गएराति चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौ‌का लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए । प्रदेश ०३००६ ख...बाँकी