News Portal

त्रिभुवन विश्वविद्यालय (TU ) केन्द्रिय क्याम्पसको स्ववियु सदस्यमा किशोर भण्डारी विजयी

फेवाखबर संवाददाता
१७५ पटक

जनप्रिय बहुमुखी क्याम्पस पोखराको संस्थापक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सदस्य किशोर भण्डारी त्रिभुवन विश्वविद्यालय (TU ) केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सदस्यमा नेपाल विद्यार्थी संघका किशोर भण्डारी भारी मत सहित विजयी भएका हुन् ।
विघुतिय भोटिङ मेसिनबाट मतदान भएको क्याम्पसमा १३ वटा वटा भोटिङ मेसिन प्रयोग भएको थियो। त्रिभुवन विश्वविद्यालय(TU) केन्दीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यमा ३३ जना प्रतिस्पर्धी थिए ।

प्रतिकृया दिनुहोस्