News Portal

बजगाई डेरीको बदमासी म्याद ग्रुजेको दूध बजारमा बिक्री वितरण (भिडियो सहित )

बजगाई डेरीको बदमासी म्याद ग्रुजेको दूध बजारमा बिक्री वितरण (भिडियो सहित )

फेवाखबर संवाददातापोखरा ,१९ फागुन ।
३३३ पटक
पोखरा ,१९ फागुन ।

दूग्ध जन्य प्रदाथको म्याद कति , वैज्ञानिक हिसाबले दूध उत्पादन भएको २४ घण्टा भित्र उपयोग गर्न मिल्छ त्यो पनि फ्रिजिङ गरेर मात्र । तर पोखरामा बजगाई डेरी उद्योगले म्याद गुज्रेको दूध बजारमा बिक्रि गरेको पाइएको छ ।
पोखरा २६ बुढिबजार लेखनाथमा रहेको उद्योगले उत्पादन गरेको करिब २०० पोका म्याद गुज्रेको दूध बजारमा बेच्दै गर्दा स्थानियले थाहा पाएपछि १ घण्टा गाडी नियन्त्रणमा लिएका थिए ।
पोखरा १४ चाउथे आसपासको क्षेत्रमा बजगाई डेरी उद्योगले म्याद गुज्रेको दूध बिक्रि वितरण गरेको छ भन्ने सूचनाका आधारमा हाम्रो टिम त्यहाँ पुग्दा म्याद सकिएको दूधका पोका फेला परेको थिए ।
थप जानकारी तलको भिडियो हेर्न सक्नु हुन्छ ।

प्रतिकृया दिनुहोस्