News Portal

किन जादै छन् बालेन शाहा लण्डन ?

किन जादै छन् बालेन शाहा लण्डन ?

फेवाखबर संवाददातापोखरा, ११ फागुन ।
५०८ पटक
पोखरा, ११ फागुन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लण्डन जाने भएका छन्।

लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन जान लागेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए।

उनका अनुसार समिट फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुनेछ।बिहीबार बसेको १३ औं नगर कार्यपालिका बैठकमा उनको भ्रमणबारे प्रस्ताव पेश भएको हो।

प्रतिकृया दिनुहोस्