News Portal

सकियो मन्त्रिपरिषद् बैठक : १४ निर्णय (सूचीसहित)

फेवाखबर संवाददातापोखरा ,२४ माघ ।
३७९ पटक
पोखरा ,२४ माघ ।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले फागुन १ गतेदेखि ५ गतेसम्म भारत भ्रमण गर्ने भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भारत भ्रमणका लागि रक्षामन्त्रीलाई जान स्वीकृति प्रदान गर्ने निर्णय भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

शर्माका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) व्यवासायिक वातारणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको छ।

प्रतिकृया दिनुहोस्