News Portal

तेस्रो चापाकोट होमस्टे सांस्कृतिक महोत्सव : माघ २० गते देखी सुरु हुने

फेवाखबर संवाददातापोखरा , २० माघ ।
२३३ पटक
पोखरा , २० माघ ।

पोखरा महानगरपालिका २३ चापाकोटमा माघ २० गते देखी तेस्रो चापाकोट होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ ।

माघ २८ गते सम्म चल्ने महोत्सवमा स्थानीय कला संस्कृतलाई महत्व दिएको छ ।

महोत्सवमा पन्चेबाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, बालनृत्यु प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता लगाएतको हुने महोत्सवका संयोजक भिम पराजुलीले जानकारी दिए ।

महोत्सवमा स्थानीय रुपमा नै बनाएको चम्रेलि पिङ, खरिखोला झरना, हट्एयर बेलुन, हर्पन खोलाको माछा लगाएतका आक्रर्षण रहेको उनले बताए । राष्टियस्तरका कलाकारको विषेश प्रस्तुतिहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्