Skip

Click here to see more…

News Portal

सुचना ।। सुचना ।। सुचना ।।

फेवाखबर संवाददाता
१०६ पटक

सुचना ।। सुचना ।। सुचना ।।

देशैभरि हाल डेंगु रोगको प्रकोप फैलिएर माहामारीको रुप लिएको छ । सरुवा रोग तथा माहामारी नियन्त्रण माहशाखा, स्वास्थ्य सेवा विभाग अनुसार यस रोग सम्बन्धि सामान्य जान्कारि एवम् यसबाट बच्ने तरिका तपसिल बमोजिम रहेको सम्पूर्ण मा जानकारी सहित, तल उल्लेखित रोकथामको उपायहरु अपनाइ सुरक्षित एवम सतर्क रहनु हुन अनुरोध छ ।

* डेंगु रोगको सामन्य परिचयः यो डेंगु भाइरस वाट लाग्ने एक किसिम कडा संक्रामक रोग हो। यो एडीस एजिप्ति भने प्रजातिको लामखुटेको टोकाई बाट सर्दछ । यो प्राय सफा पानि मा बस्दछ ।

* डेंगुरोगको केहि प्रमुख लक्षणहरुः एक्कासी उच्च ज्वरो आउने, टाउको तथा मासपेशी/जोर्नी हरु दुखेबाक बाकी लाग्ने वा बान्ता हुने र आफ्नो दैनिकी खानपान वा रुची न लाग्ने इत्यादि ।।

(माथि उल्लेखित लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्था वा अस्पतालजानु होस् )

• डेंगु रोग बाट बच्ने / रोकथामका उपायहरुः-

• पुरा बाहुला भएको लुगा लगाउने

• झुल भित्र मात्र सुने

• घर को झ्याल ढोकामा लामखुटेनछिर्ने झुल लाउने

• घर, कार्यलय एवम सार्वजनिक ठाउमा पानि जम्न नदिने

खाल्डा खुल्डी पुर्ने र खाने पानि वा ढल चुहिएको छ भने तत्काल मर्मत् गर्ने

गमलाको प्लेट, फूल दानी कुलर आदिको पानि कम्तिमा हप्तामा एक पटक फेर्ने

पानि जम्मा गर्ने भाडोलाइ लामखुटे छिर्न नसकने गरि छोप्ने

तसर्थ, लामखुटे को टोकाई बाट बच्नु नै डेंगु बाट बच्ने एक मात्र उपाय हो ।।

अनुरोधक :- पोखरा महानगरपालिका वडा नं.८

प्रतिकृया दिनुहोस्