Skip

Click here to see more…

News Portal

शंकर पन्तको नंया गीत उडायो पाङ्ग्रेले सार्बजनिक

शंकर पन्तको नंया गीत उडायो पाङ्ग्रेले सार्बजनिक

फेवाखबर संवाददाता
२४५ पटक

गायक तथा संगीतकार शंकर पन्तको नंया गीत उडायो पाङ्ग्रेले सार्बजनिक भएको छ। पन्तकै शब्द संगीत तथा आवाजमा उक्त गीतको भिडियो बिहिबार साझ सार्बजनिक गरिएको हो। गीतमा अर्का गायक राजु ढकाल को समेत आवाज छ। होम गुरुङको निर्देशन भएको गीतमा पत्रकार समेत रहेका हरि खरेल , दीपक अधिकारी र कामना पोख्रेलको अभिनय देख्न सकिन्छ।

 

प्रतिकृया दिनुहोस्