News Portal

नोभेम्बरमा काठमाडौंले ‘वुमन अफ दि वर्ल्ड फेस्टिभल’ आयोजना गर्दै।

फेवाखबर संवाददाता
२९ पटक

२० जेठ, काठमाडौं ।

नोभेम्बरमा काठमाडौं महानगरपालिकाले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ आयोजना गर्ने भएको छ ।

बेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागी भएर स्वदेश आएकी महानगरकी उपप्रमुख सुनिता डंगोलले आयोजना गर्ने बताएकी हुन् । उनले सम्मेलनमा विश्वका महिलाहरुको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर पाएको बताइन् ।

प्रतिकृया दिनुहोस्