News Portal

लिस्बोनमा नेपाल एम्बेस्सीको कामाउ धन्दा पोर्चुगलमा बस्ने नेपाली लाई सधै सास्ती

फेवाखबर संवाददाता
७४७ पटक

१२ चैत लिस्बोन
राहदानी बनाउन को लागि कहिले सम्म सास्ती भोगिरहने खालका
कुराहरु बाहिरिन थाले पछि हाम्रो टिम ले बुझ्ने प्रयास गरिराहदा
अधिकान्स मानिस ले राहादनी हरायो भनेर बनाउन बाध्य परिएको बताए जुन निकै चिन्ताजनक छ आज 25 March 2024 तर december last 2023 सम्मको मात्र म्याद सकिएका र April 2024 सम्म आइमा मा एपोइन्ट्मेन्ट लिएअका ले मात्र कार्य गर्ने त्यसबाहेक कुनै पनि नहुने जानकारी छ जुन ब्यबहारिक छैन जस्ता आलोचना आइरहेका छन ।
उनिहरु का अनुसार एक बर्ष भन्दा कम म्याद भएका सबैले कार्य गर्ने पाउनुपर्ने भन्दै नारा बाजि गरेको पाइयो जुन नेपाल को कानुन अनुसार
नै छ ।
थप जानकारी भिडियो मार्फत
फेवा खबर को युटुब च्यानल मा प्रतीक्षा गर्नुहोला ।
एम्बेस्सी को सुचाना जस्ताको त्यस्तै

पोर्चुुगलको  राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आउने टोलीले यही २४ मार्च २०२४ (११ चैत्र २०८०) देखि ३१ मार्च २०२४ (१८ चैत्र २०८०) सम्म जैविक तथ्यांक संकलन गर्ने ब्यहोरा सम्बन्धित सबैका लागि अनुरोध तर । यसबीचमा हराएका र बिग्रिएका, हालसम्म म्याद सकिएका, २०२४ अप्रिल अन्तिमसम्म म्याद भई ‘आइमा’मा ‘एपोइन्टमेन्ट’ लिएर बसेका, पोर्चुगलमा जन्मिएका बालबालिका लगायतको राहदानी मात्रै नविकरण एवं नयाँ बनाइनेछ ।

प्रतिकृया दिनुहोस्