News Portal

पोखरामा मैलाउदै कारोबजारी

पोखरामा मैलाउदै कारोबजारी

फेवाखबर संवाददाता
१८१ पटक

पोखरा । पोखरामा मट्टितेलको कारोबजारी भइरहेको छ । नियामक निकाय मुखदश्यक बनेर बसिरहदा बिच्यौलिया कारोबजारी गर्नेहरु फस्टाएका छन् ।

पोखरा ५ जिरो किमीमा रहेको समिप प्रोभिजन सपले मट्टितेलको कारोबजारी गरिरहेको हाम्रो टिमले भेटाएको छ । मट्टितेल अतिप्रज्योलनशिल बस्तु भएकाले खुल्ययाम बेचबिखन गर्न पाहिदैन् ।

अझ खाद्य सामग्री बेचबिखन गर्ने पसलमा त झन बेच त के राख्नै नपाइने कानूनी व्यवस्था छ । कानूनको ठोढो उल्घङ गर्दै समिप प्रोभिजन सपले मट्टितेलको कारोबजारी गरिरहेको छ । नेपाल आयल निगमको पछिल्लो मुल्य शुची अनुसर डिजल र मट्टितेलको बिक्री मुल्य १६० प्रति लिटर उलेख्य गरेको छ । तर समिपले मट्टितेलको प्रति लिटर १९० का दरले बिर्की गरिरहेको छ ।

यसका बारेमा पसल सञ्चालक सँग थप जानकारी लिन खोज्दा हाम्रो टिमका साथीलाई अपाच्य गालीगलोच गरेका थिए ।

प्रतिकृया दिनुहोस्