News Portal

साना तथा मझौला व्यवसायीका सुख दुखको सारथी बन्न चाहन्छुः आत्रेय

साना तथा मझौला व्यवसायीका सुख दुखको सारथी बन्न चाहन्छुः आत्रेय

फेवाखबर संवाददातापोखरा ।
१४४ पटक
पोखरा ।

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयलेउम्मेदवारी दिएका छन् साना तथा मझौला व्यवसायीलाई वर्तमान अवस्थामा परेका समस्या नीतिगत रुपमा सुधार तथा समाधान गर्नआवश्यक रहेको आफू त्यसका लागि काम गर्ने तयारीसहित महासंघमा जान लागेको आत्रेयले बताए व्यवसायीका समस्या केकस्ताछन् मलाई जानकारी ,’ उनले भने, ‘बर्तमान समयमा सम्पूर्ण निजी क्षेत्र समस्या साना तथा मझौला व्यवसायी अझै बढी पीडामाछन् उनीहरुको सुख दुखको सारथी बन्न चाहन्छु

कुन ठाउँका व्यवसायीका समस्या के कस्ता छन् पत्ता लगाई एकीकृत गरेर नीतिगत सुधार तथा समाधानका लागि लाग्ने उनले बताए हामीले महासंघमा गएर गर्न सकिने कुरा धेरै छन् अब काम गर्नुपर्छ,’ उनले भने, ‘कतिपयमा आन्दोलन, विरोध तथा हड्ताल गरेरसमस्या समाधान हुन्छ भन्ने धारणा पनि तर, त्यो समाधानको उपाय होइन अब नीतिगत तहमा नै हाम्रा एजेण्डालाई पुर्याउनआवश्यक अहिलेको परभेषमा व्यवसायीले रोजगार कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले निजी क्षेत्रलाई प्रोत्साहन जरुरीरहेको बताए राज्यबाट व्यवसाय प्रवर्द्धनका लागि विभिन्न प्याकेज आएका छन्, अनुदानका कुरा आएका छन् तर प्रभावकारी रुपमाकार्यान्वयन भएका छैनन् राज्यले अध्ययन नै नगरि बनाईका नीति तथा कार्यक्रमका कारणले गर्दा कुनैपनि कुरा राम्रो हुन सकेकोदेखिएको छैन स्थानीय सरकार, प्रदेश सरकार, संघिर सरकार सवैले गहिरिएर निर्क्यौल गरेर समाधानका उपाय पत्ता लगाएर अगाडीबढ्न आवश्यक ,’ आत्रेयले भने

महासंघमा पद पहिचानका लागि धेरै अनुहार आएपनि समस्या समाधानका लागि खासै उल्लेखनीय काम हुन नसेको उनले बताए व्यवसायीका समस्या समाधानका लागि पहल तथा निराकरण गर्नुका साथै महासंघसँग जिल्ला तथा नगरका उद्योग वाणिज्य संघकोसम्वन्धलाई थप प्रगाढ बनाउन पनि आफूले उम्मेदवारी दिएको उनले बताए

जिल्ला तथा नगरतर्फबाट महासंघको केन्द्रीय सदस्यमा आफूलाई अत्याधिक मत प्राप्त हुनेमा विश्वस्त रहेको उनको भनाइ

प्रतिकृया दिनुहोस्