News Portal

नयाँ ईन्जिनियरहरुलाई कम्तीमा ६ महिना अनिवार्य इन्टनशिप गर्नु पर्ने नियमबनाउनु पर्छ : ई एडि लामा

नयाँ ईन्जिनियरहरुलाई कम्तीमा ६ महिना अनिवार्य इन्टनशिप गर्नु पर्ने नियमबनाउनु पर्छ : ई एडि लामा

फेवाखबर संवाददातापोखरा ,२६ चैत ।
१५३ पटक
पोखरा ,२६ चैत ।

 

कन्सल्टान्ट सरकारका प्राविधिक अध्यदक्ष हुनाले निर्माण व्यवसायीलाइसमस्या आउने गरेको नयाँ इन्जिनियरहरुलाई कम्तीमा महिना अनिवार्यइन्टर्नशिप ( स्वयंसेवक ) भयर काम गर्नु पर्ने नियम ल्याउन आबश्यक रहेकोनेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यय तथा तालिम संयोजकएडि लामाले बताए

व्यवसायीहरुलाइ आइ पर्ने समस्या न्युनिकरणका लागि बेलाबेला तालिमसञ्चालन गर्ने गरेको , मुल्य विद्धी लगायतका विषयमा महासङ्घ केन्द्र , प्रदेश जिल्ला समितिहरुले पहल गर्ने निर्माण व्यवसायी महासङ्घ गण्डकी प्रदेशअध्यक्ष टंकराज बरालले बताए

नेपाल निर्माण व्यवसायी महासङ्घ नेपाल इन्जिनियर एसोसियसन गण्डकीको संयुत्त आयोजनामा आइतबार पोखरामा दुई दिनेकन्ट्रक्सन म्यानेजमेन्ट विषयमा तालिम सञ्चालन भइ रहेको

कार्यक्रमको अौपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता गण्डकी अध्यक्ष टंकराज बराल , प्रमुख अतिथी केन्द्रीय वरिष्ठ उपाध्यक्ष .एडि लामा , केन्द्रिय सदस्य सुरेश श्रेष्ठ  , जिल्ला प्रदेश समितिका पदाधिकारीको उपस्थिति रहेको थियो

कार्यक्रमको सञ्चालन नेनिव्य महासङ्घ गण्डकी प्रदेश महासचिव कृष्ण लम्सालले गरेका थिए स्वगत मन्तव्य , विरेन्द केसीलेराखेका थिए तालिममा प्रशिक्षक नविन मङ्गल जोसी , , रामबाबु पौडेयल , , केसब थापा रहेका छन्

प्रतिकृया दिनुहोस्