News Portal

टर्की र सिरियालाई मेस्सीको ३५ लाख युरो सहयोग गर्ने

टर्की र सिरियालाई मेस्सीको ३५ लाख युरो सहयोग गर्ने

फेवाखबर संवाददातापोखरा , २६ माघ ।
१६५ पटक
पोखरा , २६ माघ ।

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन्।

मेस्सीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन्।

यी दुई देशमा सोमबारको भूकम्पमा परेर हालसम्म १५ हजार बढीको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्