कन्सल्टान्ट र सरकारका प्राविधिक अध्यदक्ष हुनाले निर्माण व्यवसायीलाइसमस्या आउने गरेको छ । नयाँ इन्जिनियरहरुलाई कम्तीमा ६ महिना अनिवार्यइन्टर्नशिप ( स्वयंसेवक ) भयर काम गर्नु पर्ने नियम ल्याउन आबश्यक रहेकोनेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यय तथा तालिम संयोजकएडि लामाले बताए ।
व्यवसायीहरुलाइ आइ पर्ने समस्या न्युनिकरणका लागि बेलाबेला तालिमसञ्चालन गर्ने गरेको , मुल्य विद्धी लगायतका विषयमा महासङ्घ केन्द्र , प्रदेश रजिल्ला समितिहरुले पहल गर्ने निर्माण व्यवसायी महासङ्घ गण्डकी प्रदेशअध्यक्ष टंकराज बरालले बताए ।
नेपाल निर्माण व्यवसायी महासङ्घ र नेपाल इन्जिनियर एसोसियसन गण्डकीको संयुत्त आयोजनामा आइतबार पोखरामा दुई दिनेकन्ट्रक्सन म्यानेजमेन्ट विषयमा तालिम सञ्चालन भइ रहेको छ ।
कार्यक्रमको अौपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता गण्डकी अध्यक्ष टंकराज बराल , प्रमुख अतिथी केन्द्रीय वरिष्ठ उपाध्यक्ष ई.एडि लामा , केन्द्रिय सदस्य सुरेश श्रेष्ठ , जिल्ला र प्रदेश समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेनिव्य महासङ्घ गण्डकी प्रदेश महासचिव कृष्ण लम्सालले गरेका थिए । स्वगत मन्तव्य ई, विरेन्द केसीलेराखेका थिए । तालिममा प्रशिक्षक ई नविन मङ्गल जोसी , ई, रामबाबु पौडेयल , ई , केसब थापा रहेका छन् ।