News Portal

आठ दलीय गठबन्धनको बैठकमा धमला पत्नी एलिजा पनि सहभागी

फेवाखबर संवाददातापोखरा,१४ फागुन ।
२१६ पटक
पोखरा,१४ फागुन ।

राष्ट्रपति चुनावको मिति नजिकीय सँगै सत्ता केन्द्रित राजीतिक  धुर्वीकरण परिर्वतन भएको छ ।अहिले बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलीय गठबन्धनको बैठकमा एलिजा गौतमको पनि सहभागिता रहेको छ ।
केही साताअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी उनी सोही पार्टीको प्रतिनिधित्व गर्दै बैठकमा सहभागी भएकी हुन् । गौतम पत्रकार ऋषि धमलाकी पत्नी समेत हुन् ।

प्रतिकृया दिनुहोस्