News Portal

पोखरामा राष्टपति भण्डारी , अध्यक्ष तिमिल्सीना र मुख्यमन्त्री अधिकारी बिच भेट

पोखरामा राष्टपति भण्डारी , अध्यक्ष तिमिल्सीना र मुख्यमन्त्री अधिकारी बिच भेट

फेवाखबर संवाददातापोखरा ,१० फागुन ।
२६४ पटक
पोखरा ,१० फागुन ।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय खगराज अधिकारीबीच भेटघाट भएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलमा बुधबार भएको भेटमा बिमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पहलका बिषयमा छलफल भएको थियो ।

भेटमा नेपाल सरकारका मुख्य सचिब शङ्कर दास वैरागी, राष्ट्रपति कार्यलयका सचिब यादव प्रसाद कोइराला, गण्डकी प्रदेश सरकारका प्रमुख सचिब रबिलाल पन्त समेत सहभागी हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस्