News Portal

प्रचण्ड पूरानै पाच दलिय गठबन्धन फर्किन्छन : देउवाका ज्योतिषको भविष्य वाणी

प्रचण्ड पूरानै पाच दलिय गठबन्धन फर्किन्छन : देउवाका ज्योतिषको भविष्य वाणी

फेवाखबर संवाददातापोखरा ,२५ माघ ।
२२५ पटक
पोखरा ,२५ माघ ।

कांग्रेस सभापति शेरबहादुर देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले पुनः ५ दलीय गठबन्धन पुनरागमनको प्रबल योग निर्माण भएको दाबी गरेका छन्।

उनले प्रधानमन्त्री प्रचण्ड पुनः ५ दलीय गठबन्धनमा पुनरागमनको प्रबल योग निर्माण भएको दाबी गरेका छन्।

नेपाली राजनीति इतिहासमै अंक ७ अशुभ र अफाप अंक भएकाले ७ दलीय गठबन्धनबाट  प्रधानमन्त्री बनेका प्रचण्ड पुनः ५ दलीय गठबन्धनमा पुनरागमनको प्रबल योग निर्माण भएको उनले उल्लेख गरेका छन्।

५ दलीय गठबन्धन भनेको माघ १० अघिको कांग्रेस नेतृत्वको गठबन्धन हो। प्रचण्ड हाल एमालेसहितको ७ दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका छन्।

हेर्नुस्, उनको स्टाटसः 

नेपाली राजनीति इतिहासमै अंक ७ अशुभ र अफाप अंक भएकालेे ७ दलीय गठबन्धनबाट  प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल (प्रचण्ड ) पुनः ५ दलीय गठबन्धनमा पुनरागमनको प्रबल योग  निर्माण भएको छ।

प्रतिकृया दिनुहोस्