News Portal

मधेस प्रदेश सरकार विस्तारः माओवादीका दुई मन्त्रीले गरे शपथ ग्रहण

फेवाखबर संवाददातापोखरा ,२४ माघ ।
२०९ पटक
पोखरा ,२४ माघ ।

मधेस प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सहभागी भएको छ।

मधेस प्रदेश सरकारमा नेकपा माओवादीका एक मन्त्री र एक राज्यमन्त्रीसहित सहभागी हुने भएको हो।

मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीकी सुनिता यादव उद्योग, पर्यटन तथा वन मन्त्री र रहबर अन्सारी सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका छन्। उनीहरुको शपथ मंगलबार दिउँसो थपथ लिएका छन्।

मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन्। गत माघ २० गते मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र मधेस सरकारमा सहभागी भएको थिएन।

प्रतिकृया दिनुहोस्