News Portal

पोखरामा मनाइयो शहिद दिवस :शहिदको बलिदानको कदर्य गर्छु मुख्यमन्त्री अधिकारी

पोखरामा मनाइयो शहिद दिवस :शहिदको बलिदानको कदर्य गर्छु मुख्यमन्त्री अधिकारी

फेवाखबर संवाददातापोखरा ,१६ माघ ।
४४१ पटक
पोखरा ,१६ माघ ।

आज शहिद दिवस ,शहिदको  सम्झना गरेर मनाइएको ।पोखरामा पनि शहिदको सम्झना गरेर मनाइएको छ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारी सहित मन्त्रीहरु पोखरा  शहिदचोकमा रहेको शहिद स्तम्भ पुगेर श्रद्धाञ्जली ब्यत्त गरे ।शहिद चोकमा  रहेको शहिद स्तम्भमा पुष्पहार सहित श्रद्धाञ्जली अर्पण गरिएको ।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलेशहिदले देखाएको बाटो अबलम्वन गर्दै समृद्ध नेपाल निर्माणको संकल्प गर्नुपर्ने बताए ।शहिदहरुको योगदानको उच्च मल्याङ्कन गर्दै प्रदेशले आवश्यक नीति तथा कार्यक्रम लाउने बताए

प्रतिकृया दिनुहोस्