फेवाखबर संवाददाता

प्रथम वार्षिकउत्सब र स्थापना दिवसको अवसरमा पोखरा कलाकार खेलकुद मञ्चले अन्तर दोहोरी साँझ पुरुष भलिबल आयोजना गर्ने भएको छ
ग्रीन गार्डेन स्पोर्ट्स हाउसमा बैशाख २३ र २४ गते हुने प्रतियोगितामा कास्कीमा संचालित विभिन्न दोहोरि साँझले भाग लिने अध्यक्ष निश्चल गुरुङ (बब्लु) ले जानकारी गराउनुभयो।