Skip

Click here to see more…

News Portal

गृह मन्त्रालयले पत्रकार सम्‍मेलन गर्दै

फेवाखबर संवाददाता
४८ पटक

१५ चैत, काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयले आज साँझ पत्रकार सम्‍मेलन गर्दैछ ।

गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठकपछि गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्‍मेलनको तयारी गरेको हो । बैठकमा प्रदर्शनको समीक्षा र अबको योजना र कर्फ्‍यूबारे जानकारी दिने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्