फेवाखबर संवाददाता

सुकेबगर देखि नारच्याङ्ङ्ग मन्दिरमा जाने क्रममा गुइठेको उप्ठ्यारो ओरालो मोटर बाटो देखि गाडी तल खोलामा खस्न पुगि अन्नपूर्ण ४ घराप निबासि सरिता गौचन को घटना स्थल मै निधन भएको र रुपा पुन, नमिता चोचाङी र बिष्णुकुमारी बुढाथोकी गम्भिर घाइते हुनु भएकोले घाइते बिरामीहरु लाई पोखरा थप उपचारको लागि लगिएको जानकारी प्राप्त भएको छ।