News Portal

ससस्त्र ईन्स्पेक्टर पृथ्वीले लगाए नेपाल प्रहरीको डिएसपीको फुली

फेवाखबर संवाददाता
५५७ पटक

फिन्जु पाख्रिनको शब्दसंगीत ,साहस शाक्यको संगीतसम्योजन , पृथ्वी खनाल र आर सी रिमालको स्वर बिजय पुन ,मौसम हिमाली र सुप्रिया खनाल अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। उक्त गीतको म्युजिक भिडियोले पछिल्लो समयमा घटिरहेका सुन तस्करीसंग सम्बन्धित घटनाको चित्रण गरेको छ। ससस्त्र प्रहरीमा कार्यरत ईन्स्पेक्टर पृथ्वी खनालले नेपाल प्रहरीको डिएसपीको फुली लगाएर अभिनय गरेका छन |
पृथ्वी खनालको यूटुब बाट सार्वजनिक भएको म्युजिक भिडियो “जोरी पारी “हेर्न तल लिंक राखिएको छ

प्रतिकृया दिनुहोस्