News Portal

पतंजलि सेवा समाजको अवलोकन भर्मण सम्पन्न

फेवाखबर संवाददाता
८०४ पटक

पोखरा

पतंजलि सेवा समाजको अवलोकन भर्मण सम्पन्न भएको छ । भर्मणमा ३९ जना सहभागी थिए । पोखरा बाट निस्किएपछी जानकी मन्दिर अवलोकन गर्दै धनुस धाम जलेश्वरमा श्री बाबा जलेश्वरनाथ माहादेबको दर्शन को निम्ति पोखरा लाई तेहाका मेयर ले माहादेब मन्दिरमा माला तथा खादा द्वारा भब्य स्वागत गर्नुभयो । साथै तेहा को रमणीय ठाउँ मा अवलोकन गर्दै सेवा सामाज को टोलि पोखरा आइपुगेको छ । जसको जानकारी सहभागी सुमन गुप्ता ले फेवा खबर लै गराउनु भयो ।
फोटो फिचर

प्रतिकृया दिनुहोस्