News Portal

चितवनमा खोलाले बगाएर एक जनाको मृत्यु

चितवनमा खोलाले बगाएर एक जनाको मृत्यु

फेवाखबर संवाददाता
९४ पटक

चितवन । चितवनको माडीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

माडी नगरपालिका–९ का ५० वर्षीय काजिमान प्रजालाई खोलाले बगाउँदा मृत्यु भएको हो ।

उनलाई सोमबार दिउँसो स्याउलीबाट कुसुमखोला बस्ती जाने क्रममा खोलाले बगाएको थियो ।

प्रहरीका अनुसार प्रजाको शव घटनास्थलबाट पाँच सय मिटर तल भेटिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्