Skip

Click here to see more…

News Portal

गामबेसी पोखरा रोधी क्लबको ग्रयाण्ड ओपनिङ्ग भाद्र १ देखि ८ सम्म

सम्पूर्ण गीत संगीत प्रेमीलाइ उपस्थित हुन सादर निमंत्रना

फेवाखबर संवाददाता
२६१ पटक

पोखरा लेकसाइड स्थित गामबेसी पोखरा रोधी क्लबको ग्रयाण्ड ओपनिङ्ग हुने भएको छ। बिगत लामोसमय देखि पोख्रेलिबसीहरु लाइ मनोरंजन दिइरहेको यस गामबेसी पोखरा रोधी क्लबको ग्रयाण्ड ओपनिङ्ग गरिने उक्त दोहोरिसाझका संचालकले फेवा खबरलाइ बताएका छन्। ग्रयाण्ड ओपनिङ्ग २०८१ भाद्र १ देखि ८ गते सम्म, साझ ८ बाहे देखि रातिको ४ बजे सम्म भब्य हुनेभएको छ। उक्त ग्रयाण्ड ओपनिङ्गमा राष्ट्रिय ख्याती प्राप्त चर्चित कलाकारको संगै नियमित कलाकारको बिजोड प्रस्तुति रहने छ। कलाकार भूमिका गिरि , जीवन दाहाल ,श्याम राणा , चिज गुरुङ , निश्चल दवाडी ,बबिता बानिया (जेरी ) , अस्मिता डल्लाकोटी , माया गुरुङ,आशा बिसी , रेशम निर्दोस ,बालचन्द्र बराल , इश्वोर सिंह , सुमन थापा , इन्द्रा गुरुङ , सिता परियार , गगन सिंह गुरुङ, ज्योति लोहोनी लगायत नियमित कलाकार तर्फ सुमन खड्का , दिप्लाव खाती ,अनिल चापागाईं , काजी गुरुङ , रवि सौगात , प्रकाश पौडेल , प्रविन कान्छा , प्रेम थापा , बिशाल रानाभाट , सुरज परियार , दिप्सन बि सी र महिला कलाकार तर्फ
मिना छेत्री, सन्ध्या बि सी, अर्चना चापागाईं , रोशनी मगर , बिनिता छेत्री , सरिता घर्ति ,अन्जली दर्नालको बिजोड प्रस्तुति रहनेछ। ग्रयाण्ड ओपनिङ्गमा सम्पूर्ण गीत संगीत प्रेमीलाइ उपस्थित भइ ख्याती प्राप्त कलाकारको प्रस्तुतिमा रमाउन सादर निमंत्रना गर्दछौ।

प्रतिकृया दिनुहोस्