News Portal

गायिका सिता परियारको तीजको गीत: ‘माइती घर’ (भिडियो सहित)

सिता परियारको तीजको मार्मिक गीत

फेवाखबर संवाददाता
१६० पटक

गायिका सिता परियारको तीजको नंया गीत ‘माइती घर‘ सार्बजनिक भएको छ। पूर्ण परियारको शब्द संगीत तथा गायिका सिता परियारको आवाजमा उक्त गीतको भिडियो सार्बजनिक गरिएको हो।

विशाल घिमिरेको निर्देशन भएको गीतमा स्मारिका ढकाल र पूर्ण परियार लगाएत अरु कलाकारको समेत अभिनय देख्न सकिन्छ।

 

प्रतिकृया दिनुहोस्