News Portal

निश्चल दवाडीको सृजना र आवाजमा “गंगे गोठालो”

फेवाखबर संवाददाता
५२८ पटक

निश्चल दवाडीको शब्द लय तथा आवाजमा “गंगे गोठालो” बोलको गीत दवाडीकै युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको छ।

गीत मिठो बनेको छ। मन भित्रका वेदना अनि मायामा जोडिएका त्यो भित्रका कथा समेटि गीत दरशाइएको छ। गीतलाइ छोटो समयमा मन पराउने आकलन गरिएको छ। भिडियोमा जेरी भण्डारी सरिता ढुंगाना संगै धेरैको अभिनय जोडिएको छ। दिपक गरि टिमको छायांकन अमृत चापागाइको सम्पादन रहेको भिडियोलाइ निश्चल दवाडीको निर्देशन रहेको छ।
पुरा भिडियोः

प्रतिकृया दिनुहोस्