Skip

Click here to see more…

News Portal

राम बाँस्तोलाको मुसुमुसु हासिदेउ सार्वजनिक

फेवाखबर संवाददाता
२४४ पटक

पोखरा
राम बास्ताेलाको निर्देश तथा रियल पिक्चर नेपालको निर्माण मा तयार भयको म्युजिक भिडियो सार्बजनिक भयको छ,सार्बजनिक भिडियोमा फरक फरक धर्मका युवायुवती को प्रेम र धर्मकै कारण उत्पन्न तनाबलाई प्रस्तुत गरिएको छ,गितमा बिशाल भण्डारी ,सुबिना श्रेष्ठ ,राज अधिकारी,केशर आले र सुस्मिता कार्कीले अभिनय गरेका छन,भिडियो को कथा राम प्र.बास्तोलाले तयार पारेका हुन,भने भिडियो मा हरि ढकालको को छायांकन,बिनिता गुरुङको मेकप,दिपेश के.शी र राम प्र.बास्तोलाको सम्पादन तथा कलर,सविन गायकको पब्लिसीटी डिजाइन छ

प्रोजेक्ट कोडिनेट बद्री प्रसाद तिवारी ले गेका हुन,भने अरित थापा ले प्रोड्कसन हेरेका हुन,गितमा स्वर र म्युजिक रबिन भुषाल ले दिएका छन भने शब्द राम प्र.बास्तोलाको रहेको छ,भने भिडियो मा साहिल गायक ले सह-निर्देशकको रुपमा काम गरेका छन,भिडियो ले मानिसको मनलाई चस्कक पार्छ
हेर्नुस भिडियो सहित

प्रतिकृया दिनुहोस्