News Portal

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरल नियुक्त

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरल नियुक्त

फेवाखबर संवाददाता चैत २६, २०७९
३९५ पटक
चैत २६, २०७९

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्।

 

राष्ट्रपति पौडेलले पोखरेललाई चैत २४ गते प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। ‘राष्ट्रपतिज्यूले मलाई प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो,’ पोखरेलले सेतोपाटीसँग भने।

 

पोखरेल राष्ट्रिय सूचना आयोगका आयुक्तसमेत भएर काम गरेका थिए।

उनी नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत हुन्।

 

 

प्रतिकृया दिनुहोस्